नेपालको भुकम्पमा एडेलेडको साथ (भिडियो)

१० मे २०१५, एडेलेड- नेपालमा गत बैसाख १२ गते गएको भुकम्पका पीडितलाई राहत तथा पुनर्थापनाका लागी सबै लागीरहदा एडेलेडबासी नेपालीको योगदानपनि कम महत्वपुर्ण छैन । एडेलेडबासी नेपालीको हालसम्मको योगदानलाइ यो भिडियोमा समेट्न खोजिएको छ ।

Advertisements

Leave a Reply