गैर आवासिय नेपाली संघ अष्ट्रेलियाको सक्रियतामा हालसम्म ५ करोड बढी संकलन
८ मे २०१५, सिड्नी- गैर आवासिय नेपाली संघ (एनआरएन) अष्ट्रेलियाको संयोजकत्वमा अष्ट्रेलियाबाटमात्र हालसम्म ५ करोड भन्दा बढी जम्मा भइसकेको एनआरएन अष्ट्रेलियाले बताएको छ । उठेको रकमध्ये करिब २ करोड रुपया एनआरएन अन्तराष्ट्रिय समन्वय परिषद्मार्फत नेपाल पठाइसकिएको छ ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.
प्रतिकृया दिनुहोस