ताजा खवरहरु:

गए सालमान ५ वर्षलाइ जेल

Salmanमुम्बई– मुम्बईको एक सत्र अदालतले बलिउड अभिनेता सलमान खानलाई ‘हिन एण्ड रन’ मुद्दामा बुधबार दोषी ठहर गरेको छ। यस फैसलापछि अभिनेता सलमानलाई ५ वर्षको कैद सजाय हुसुनाएको छ। अदालतले रक्सीको नशामा सलमानले गाडी चलाएको पीडित पक्षको आरोपलाई सही मान्दै सलमानलाई दोषी रहेको ठहर गरेको हो ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading