चौधरी ग्रुपद्वारा २५ करोड राहत घोषणा,१० हजार घर बनाउने,
विश्व धनाड्यहरुको सुचिमा पर्न सफल नेपालका एकमात्र ब्यापारी बिनोद चौधरीको चौधरी ग्रुपले वैशाख १२ गते गएको विनासकारी भूकम्पबाट प्रभावित भएकाहरूका लागि २५ करोडको राहत रकम घोषणा गरेको छ। बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै चौधरी ग्रपको अध्यक्ष विदोद चौधरीले १० हजार घर निर्माण गर्ने र १०० स्कुलको पुनर्निर्माण गर्ने बताएका हुन्।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.
प्रतिकृया दिनुहोस