डिभी चिट्ठाको नतिजा आज आउँदै
काठमाडौं : अमेरिकन सरकारले इ डिभी लोटरी २०१६ को रिजल्ट मंगलबार सार्वजनिक गर्दैछ ।
डाभर्सिटी भिसा प्रोग्रामअन्तरगत अमेरिका जान इच्छुक र शैक्षिक योग्यता पुगेकाहरुले सन् २०१४ अक्टोबर १ देखि नोभेम्बर ३ सम्म भरेको डिभी लोटरीको रिजल्ट मंगलबार निस्कने भएको हो ।
नेपालस्थित अमेरिकन दूतावासले सोमबार ट्वीट गर्दै डिभी प्रोग्रामबाट सन् २०१६ मा अमेरिका जान चहानेले भरेको आवेदनको रिजल्ट मंगलबार सार्वजनिक गर्ने जानकारी गराएको हो ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.
प्रतिकृया दिनुहोस