बुद्धको जन्मस्थलमा संकट : मोदी
नयाँ दिल्ली, वैशाख २१ – प्रधानमन्त्री नरेन्द्र मोदीले बुद्धको जन्मस्थल नेपाल ठूलो संकटमा रहेको भन्दै यो बिपत्तीमा भारतले सक्दो सहयोग गर्ने बताएका छन् ।
बुद्ध जयन्तीका अवसरमा सोमबार आयोजित समारोहमा मोदीले भुकम्पका कारण ठूलो जनधनको क्षती बेहोरेको नेपालमा छिट्टै सहज स्थिती छाओस् भनी आफूले भगवान बुद्धसाग प्राथना गरिरहेको बताएका थिए । अन्र्तराष्टिय बुद्धिष्ट कन्फेडेरेसनको आयोजनामा सम्पन्न जयन्तीमा राजदूत दीपकुमार उपाध्यायको उपस्थिती थियो ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.
प्रतिकृया दिनुहोस