भारतिय नपुसक मिडिया लखेट्न टुइट अभियान
नेपालमा सामाजिक सञ्जाल वेबसाईटहरुको बढ्दो प्रयोग सँगै यसको प्रभाव पनि देखीन थालेको छ । विनासकारी महाभुकम्पको सिलसिलामा मिडिया कभरेज गर्न आएका भारतिय मिडिया पर्सनहरुलाई ट्वीटरबाटै लखेट्ने अभियान शुरु भइरहेको छ । कुनै बेला नेपालको ठुलै मिडिया हाउसबाट "जावो दशहजार
प्रयोगकर्ता” भएको भनिएको नेपाली ट्वीटरमा समुहले आज #GoHomeIndianMediaह्यासट्याग प्रयोग गरी ५६ हजार भन्दा बढी ट्वीट गरेर ट्वीटरमा “तहल्का” मच्चाएका छन । नेपाली ट्वीटेले भारतिय पत्रकारहरुलाई घर जाउ भन्दा उनिहरु फर्किएका हुन नहुन तर भारतमै रहेका अनलाईनहरुलाई यसलाई गम्भीरतापुर्वक लिएका छन । हेरै उनिहरुले के लेखे ।
- #GoHomeIndianMedia: On World Press Freedom Day, Nepalese, Others Slam Indian Media on Twitter
- #GoHomeIndianMedia trending in Nepal
- Why Is Nepal Saying #GoHomeIndianMedia?
- Nepalese slam Indian media, #GoHomeIndianMedia trends
- Nepal Earthquake: On World Press Freedom Day, #GoHomeIndianMedia top Twitter trend
- #GoHomeIndianMedia trending in Nepal, quake-hit people complain about ‘insensitive’ reportage
- ‘Your media are acting like they are shooting a family serial’: Nepalis trend #GoHomeIndianMedia
- हमारे चेहरों को आईना दिखाता नेपाल में #gohomeindianmedia का ट्रेंड करना
- ‘Your media are acting like they are shooting a family serial’: Nepalis trend #GoHomeIndianMedia
- ‘#GoHomeIndianMedia, we can’t bear you’: Nepalis
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.
प्रतिकृया दिनुहोस