विक्रमको जापानी अनुभव
बाटोमा हिडीरहेको थिएँ.. एउटा जापानीजले रोक्यो र नेपाली हो ? भनेर सोध्यो..
हो.. भनेपछि नेपाल मा अहिले कस्तो छ ? भन्यो.. मैले भने “त्येस्तै हो.. मान्छे मरिरहेका छन्.. ” उसले आफ्नो खल्ती बाट दश हजार निकालेर दियो र भन्यो “एति ले केहि हुदैन थाहा छ.. तर पनि नेपालको लागी मेरो तर्फबाट सानो सहयोग” न त मसँग donation box नै थियो..
मैले सोधें कि कसरि पत्याउनु हुन्छ कि यो पैसा नेपाल नै पुग्छ भनेर? मैले खान पनि त सक्छु.. न त म सँग donation box नै छ..
उसले भन्यो.. “तिमि नेपाली हौ.. त्यो नै काफी छ.. नेपालीहरुले कहिले ठगेर खाँदैन.. कहिले कसैको नराम्रो सोच्दैन.. नेपालीहरु बहादुर हुन्छ”
मैले आफूलाई थाम्नै सकिन.. गहभरि भरिएको आँसु पुछ्दै उसलाई दुई मिनेट अंगाले..
बिक्रमले Mens Room (Reloaded )मा share गर्नु भएको सत्य घटना
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.
प्रतिकृया दिनुहोस