एडेलेडमा भुकम्पपिडितहरुका लागि राहत संकलनार्थ भेला सम्पन्न
२६ मार्च २०१५, एडेलेड- एडेलेडमा भर्खरै नेपालमा भएको महाभूकम्पमा राहत संकलन तथा वितरण गर्ने बिषयमा छलफल भयो । एडेलेडबासि ५ जना नर्सहरुको समूह नेपालमा नै रहेको र उहाहरुले आफ्नो बिदा लम्ब्याएर नेपालमानै सहायता
गर्न थालिसकेको र अर्को नर्स एबम डाक्टर तथा सर्बसाधारण नेपली सहयोगीको टोलि समेत चाडै नेपाल जाने बताइएको छ । साथै रकम संकलनको कार्य जारि रहेको छ साथै रकम संकलनका लागि एनआरएन साउथ अस्ट्रेलियाका संयोजक रमेश जोशीको संयोजकत्वमा ३८ सदशिया समिती समेत गठन भएको छ । समितीमा निम्न सदस्यहरु रहेका छन्:
रमेश जोशी : संयोजक्
सुर्य आचार्य
बिष्णु बगाले
दीपक घिसिङ
गोविन्द राना
गोकुल घिमिरे
नबिन कंडेल
नारायण काजी गुरुङ
दीपक रावत्
सर्बदा घिमिरे
चेवन अधिकारि
सन्तोष अधिकारि
राजु प्रसाद उपाध्याय
डोल्कर गुरुङ धमला
कुमार पुष्प गुरुङ
दिपक बिष्ट
नबिन पन्त
अशोक के.सी
बन्धु बिक्रम कार्की
आक्रिती बुढाथोकी
कोमल भण्डारी
आशिश वाग्ले
डा. अर्जुन बुर्लकोटी
राम बहादुर थापा
सन्तोष के.सी
बिष्णु तिवारी
सञ्जय अवाले
इन्दु केश पाण्डे
सन्जु सावद
नबिन सागर
थिर् गुरुङ
जगदिश् घिमिरे
डा. अपार के.सी
रुपक बरतौला
डा. कुश श्रेष्ठ
लीला पुरी
सुरेन्द्र रेग्मी
बिधुर सापकोटा
श्याम दाहाल
यदु आचार्य
सहयोग रकम तलको खाता बिबरणमा जम्मा गर्न सकिने छ ।
NRNA SA
Westpac Bank
BSB: 032006
AC: 562000
Description मा कृपया आफ्नो नाम + earthquake लेख्न र sa-secretary@nrn.org.au मा ईमेल गर्नु पनि अनुरोध गरिएको छ ।
र नेपालमा सहायताका लागि काम गरि रहेको कसैले पनि ५०,००० सम्मको रकम दिपक घिसिङ्गलाइ सम्पर्क गरेमा प्राप्त गर्न सक्ने बताइएको छ । दिपक घिसिङ्गलाइ फोन नम्बर +६१४३०९४७७९४ मा सम्पर्क गर्न सकिने छ ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.
प्रतिकृया दिनुहोस