ताजा खवरहरु:

एडेलेडमा भुकम्पपिडितहरुका लागि राहत संकलनार्थ भेला गरिदै

Place to meet

२६ अप्रिल २०१५, एडेलेड- एडेलेडबासिहरुले नेपालमा गएको महाभूकम्पमा परेका दाजु- भाइ  तथा दिदि-बहिनीहरुको सहयोगका लागि राहत संकलन गर्ने भएको छ ।  इच्छुकहरुले देहायका स्थान तथा समयमा उपस्थित भै सहयोग गरिदिनहुन बिशेष अनुरोध गरिएको छ ।

मिति: २६/०४/२०१५
स्थान: 226 Fullarton Road
Glenside Hospital
Chat Conversation End
समय ४ बजे


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading