पाकिस्तानको राजधानी इस्लामाबादमा नेपालको सहयोगका लागि ४ प्लेनहरु तयारी अवस्थामा
पाकिस्तानको रास्ट्रपति कार्यालयले पाकिस्तानको राजधानी इस्लामाबादमा नेपालको सहयोगका लागि अतिआवस्यक सामग्रीले भरिएको चारवटा कार्गो बिमान तयारी अवस्थामा रहेको जनाएको छ । नेपालमा भएको यो भयानक प्राकृतिक प्रकोपको घडीमा पाकिस्तानका रास्ट्रपतिले गहिरो दुख ब्यक्त गरेका छन् भने चारवटा बिमान एअर्पोर्ट मा तयारी हालतमा राख्न आदेश दिएका छन् ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.
प्रतिकृया दिनुहोस