अस्ट्रेलियन प्रधानमन्त्रीले दिए गोर्खालीलाई संदेश (भिडियो सहित
शैन्यक्षेत्रमा नया आयाम थपेको छ । गोर्खाहरु बहादुरका पनि बहादुर र दयालुका पनि दयालु हुन्, उनले भनेका छन् । शाही गोर्खाली सेनाको पहिलो बटालियन अस्ट्रेलिया आएको दिनको स्मरण गर्दै उनले यस स्मृति दिवसमा गोर्खाली र अस्ट्रेलियन सेना एकसाथ उभिनुपर्ने बताएका छन् ।
साथै उनले यस्ता गोर्खाली सेनाको परिवार तथा आफन्तजनको सहयोगार्थ कार्य गरिरहेको गोर्खा कल्याण कोषको पनि सराहना गरेका छन् ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.
प्रतिकृया दिनुहोस