गंगालाल अस्पतालको झ्यालबाट हाम फाल्दा बिरामीको मृत्यु

Image result for sick person high jumps from hospital

सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा मुटुको उपचार गराइरहेका एक बिरामीको झ्यालबाट हामफाल्दा मृत्यु भएको छ । सिन्धुपाल्चोक चौतारा नगरपालिका–३ का ४५ वर्षीय सुरजमान श्रेष्ठ शनिबार अस्पतालको झ्यालबाट हाम फालेका हुन्।

उनी कोठामा कोही नभएका बेला झ्यालबाट हामफाल्दा गम्भीर घाइते भएका थिए । तत्काल सोही अस्पतालमा उनको उपचार गरिए पनि उपचार क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। श्रेष्ठ सिन्धुपाल्चोकका स्थानीय कांग्रेस नेतासमेत हुन् ।

Leave a Reply