ताजा खवरहरु:

एकै पुरुषबाट गर्भवती बन्न पुगेका विश्वका २ चर्चित महिलाहरु

unnamed (1)माइली साइरस र सालेना गोमेजको जति चर्चा छ उनीहरु त्यति नै विबादमा आएका हलीउड सुन्दरीहरु हुन् । पछिल्लो समय चर्चामा आउन अनेक वितण्डा मच्चाउन थालेका यि सुन्दरीले हदै पार गरेर प्रचारमा आउने गरेका छन् ।

कहिले दिनको एक पटक हस्त मैथुन गर्नुस्, स्वस्थ रहनुस भनेर त कहिले ब्रा नै नलगाएकी सार्वजनिक कार्यक्रममा आफ्ना संवेदनशिल

अंग त कहिले सेक्स भिडियो ल्याउँदै छु भनेर प्रचारमा आउने यि दुई सुन्दरी मध्ये अमेरिकी पप गायिका माइलीले पछिल्लो समय बोलेको कुरा पनि उनकै पहल्यैको शैलीको जस्तै उत्ताउलो छ ।

यस पटक माइलीले आफुलाई मात्र विबादमा नतानी चर्चित गायिका सेलेना गोमेजलाई पनि विबादमा तान्दै एउटै पुरुषले गर्भवती पारेको भन्दै इन्स्टाग्राममा तस्विर हालेकी छिन् । उनले आफ्नो इन्स्टाग्राममा सेलेना र आफ्नो तस्विर राखेर ‘एकै पुरुषद्वारा गर्भवती भए २ युवती’ लेखेकी छिन् । तर उनले आफुहरुलाई गर्भवती बनाउने पुरुषको नाम भने उल्लेख गरेकी छैनन् । एजेन्सीको सहयोगमा

 


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading