ताजा खवरहरु:

बलात्कारीलाई नपुंसक बनाउन निर्देशन

Image result for impotent३ वैशाख २०७२, काठमाडौँ – व्यवस्थापिका संसदकाे महिला बालबालिका, ज्येष्ठ नागरिक र समाजकल्याण समितिले बलात्कारीलाई कडा सजायकाे व्यवस्था गर्न निर्देशन दिएकाे छ । समितिकाे बैठकमा बलात्कारीलाई कडा सजायको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हाे । समितिका सभापति रञ्जुकुमारी झाका अध्यक्षतामा भएको बैठकले बालिका बलात्कारका अपराधीलाई कडाभन्दा कडा सजाय दिने विकल्पका रुपमा ‘केमिकल क्यास्ट्रेसन’(रासायनिक बन्ध्याकरण)लाई कानुनी व्यवस्था गर्न पनि निर्देशन दिएको छ । रासस


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading