ताजा खवरहरु:

ह्वाइट हाउस बमले उडाउने धम्की दिने दुर्इ नेपाली पक्राउ

Bhagirath_Koirala_Guru_Dhimal_849344584२ बैसाख २०७२, एडेलेड- अमेरिकी राष्ट्रपतिको भवन ह्वाइट हाउसमा बम हानी ध्वस्त पारिदिने धम्की दिने दुर्इ जना नेपालीलार्इ अमेरिकन प्रहरीले पक्राउ गरेको छ । उनीहरुले त्यहाँस्थित ९११ टोल फ्रि नम्बरमा फोन गरेर आफूहरुलार्इ अलकायदाका सदस्यको परिचय दिर्इ ह्वाइट हाउससहितका अन्य सरकारी निकाय बमले उडाउने धम्की दिएका थिए । अमेरिकाकै न्युयोर्कमा बस्दै आएका २८ वर्षीय गुरु धिमाल र कोलम्बसमा बस्दै आएका ६७ वर्षीय भगिरथ कोइरालालार्इ त्यहाँस्थित प्रहरीले मंगलबार पक्राउ गरी कारबाही अघि बढाएको हो । उनीहरु दुबैले गत शुक्रबार आफूहरुलार्इ अलकायदाका सदस्यको परिचय दिर्इ गुडिरहेको बसबाट फोन गरेर ह्वाइट हाउसलार्इ बम हानी उडाउने धम्की दिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

कोइराला र धिमाललार्इ अदालतमा पेश गरिँदै

– See more at: http://annapurnapost.com/News.aspx/story/10416#sthash.3EXxGgTT.dpuf


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading