ताजा खवरहरु:

अस्ट्रेलियामा नेपालीले चलाएको कार दुर्घटना, चारको मृत्यु

क्लोभरडेल अन्तर्गतको लिच हाइवेमा उनले गलत दिशाबाट चलाईरहेको RAV4 कारले एक ट्याक्सीलाई टक्कर दिँदा ट्याक्सीमा सवार तीनजना र रावलको गरि ४ जनाको घटनास्थलमै मृत्यु भएको बुझिएको छ ।

१६ जनवरी २०२५, पर्थ- पश्चिम अस्ट्रेलियामा बसोबास गर्दै आएका एक नेपाली मूलका व्यक्तिले चलाएको कार दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । पर्थको क्लोभरडेलमा मा पर्ने लिच हाइवेमा ४३ बर्षीय ती नेपालीले कारलाई गतल दिशाबाट चलाउँदा दुर्घटना भएको संचारमाध्यमहरुले बताएका छन । ४३ बर्षीय नेपाली मुलका मानिस रवीन रावल भएको समाचार सस्थाहरुले बताएका छन ।

Robin Rawal has been identified as a RAV4 driver killed in a smash on Leach Highway on Monday.

क्लोभरडेल अन्तर्गतको लिच हाइवेमा उनले गलत दिशाबाट चलाईरहेको RAV4 कारले एक ट्याक्सीलाई टक्कर दिँदा ट्याक्सीमा सवार तीनजना र रावलको गरि ४ जनाको घटनास्थलमै मृत्यु भएको बुझिएको छ ।

पर्थको प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको बताइएको छ ।

Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading