ताजा खवरहरु:

प्रधानमन्त्री निवासमा पशु डाक्टरहरुको धर्ना

१३ चैत २०७१, काठमाडौं — नेपाbaliwatar gherau  doctorko (1)-001ल भेटेरिनरी एसोसियसनमा आबद्ध भेटेरीनरी डाक्टरहरुले मंगलबार प्रधानमन्त्री सुशील कोइराला निवास बलुवाटार घेराउ गरी धर्ना दिएका छन् । सरकारले नेपाल पशु चिकित्सा परिषद् ऐन, २०५५लाई संशोधन गर्न लागेकोमा विरोध जनाउँदै प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाएको थियो । सो ऐन संशोधन विधेयक पारित भएमा परिषदमा गैर भेटिरिनरीहरुको उपस्थिती रहने र गैर भेटेरिनरीयले दक्ष भेटेरिनरीयनको नियमन गर्ने हुदाँ त्यो आफुलाई सहाय नहुने भन्दै विरोध गर्नुपरेको उनीहरुले जानकारी गराए । उनीहरुले शान्तिपूर्ण आन्दोलनबाट आफ्ना माग सम्बोधन नगरे थप सशक्त आन्दोलन गर्ने र भेटेरिनरी डाक्टरहरुको परिषदमा भएको दर्ता खरेजी गर्न लगाउने र सरकारी तथा गैरसरकारी सबै क्षेत्रबाट प्रदान गर्दै आएका सम्पूर्ण भेटेरिनरी सेवाहरु ठप्प पार्ने चेतावनी

समेत दिएका छन् ।
प्रधानमन्त्री निवास घेराऊ सगै पशु सेवा विभाग परिसरमा समेत विरोधका कार्यक्रमहरु गरेका थिए । घेराउ र धर्ना कर्यक्रममा करिब २०० जना भेटेरिनरी डाक्टरहरुको उपस्थिती रहेको थियो । baliwatar gherau  doctorko (2)baliwatar gherau  doctorko (3)baliwatar gherau  doctorko (4)baliwatar gherau  doctorko (5)baliwatar gherau  doctorko (6)baliwatar gherau  doctorko (7)baliwatar gherau  doctorko (8)baliwatar gherau  doctorko (9)baliwatar gherau  doctorko (10)


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading