मुक्ति एण्ड रिभाइवलका साथ अस्मिता र महेस एडिलेड आउदै

मुक्ति एण्ड रिभाइवलका साथ अस्मिता अधिकारि र महेस काफ्ले एडिलेड आउदैछन । ओपल टुर्सको आयोजनामा साँगितिक प्रस्तुतिका लागी उनीहरु एडिलेड आउन लागेका हुन । कार्यक्रम १५ जुलाई २०२२ मा 5 Femechon Crescent, Moudbury North मा रहेको द सेलिब्रेसन हलमा साँझ ६ बजेदेखी हुँदैछ । कार्यक्रम मध्यरातसम्म चल्ने आयोजकहरुले बताएका छन ।

कार्यक्रमको प्रवेश शुल्क २५ डलर रहेको छ, जसमा कलाकारहरुसँग सित्तैमा फोटो शेसन गर्न पाइने छ । मुक्ति एण्ड रिभाइभल ९० को दशकमा काठमाण्डौमा स्थापना भएको रक व्याण्ड हो । अश्मिता अधिकारी नेपाल आइडल सिजन २ को फाइनालिस्ट हुन भने महेस काफ्ने नेपाली सँगीत उद्योगका ह्याट ट्रिक सिंगर मानिन्छन । अस्मिता र महेशले “गाएको लजावति झारजस्तै लजाउछौ” निकै चर्चित गीत हो ।

Advertisements

Leave a Reply