ताजा खवरहरु:

भारतीय खेलाडीको घर वरपरको सुरक्षामा ब्यापक कडाइ

१३ चैत २०७१, मुम्बइ- india विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा अष्ट्रेलियासँग पराजित भएसँगै भारतीय खेलाडीको घर वरपरको सुरक्षा व्यवस्था कडा बनाइएको छ।

बिहीबार अष्ट्रेलियासँग ९५ रनले पराजित भएपछि सम्भावित घटनालाई ध्यानमा राख्दै भारतीय प्रहरीले खेलाडीको घरमा सुरक्षा व्यवस्था कडा बनाइएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

यसअघि गएको वर्ष भएको ट्वेन्टी–ट्वेन्टी विश्कपमा श्रीलंकासँग पराजित भएपछि भारतीय खेलाडीको घरमा आक्रमण तथा प्रदर्शन भएको थियो।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading