ताजा खवरहरु:

केन्याको डान्सबार बाट १२ नेपाली युवती पक्राउ

१५ अप्रिल २०१९, केन्य- केन्याको डान्सबार बाट १२ जना नेपाली युवतीहरु पक्राउ परेको समचार छ ।

नेपाली युवतीहरु काममा खटिएकै बेला प्रहरीले छामा मारी नियन्त्रणमा लिएको जनाइएको छ ।

प्रहरीले डान्सबारका मालिक आसिफ जेथा समेतलाई पक्राउ गरेको छ ।
स्थानीय प्रहरी अधिकारीले मानव तस्करीको आशंकामा जेथामाथि अनुसन्धान भइरहेको जनाएका छन् ।
उनीहरुलाई कसरी केन्या पुर्याइयो भन्ने प्रष्ट भएको छैन । अफ्रिकी मुलुक केन्याले यौन व्यवसायका लागि मानव तस्करीमा कडाई गर्दै आएकाे छ ।

Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading