ताजा खवरहरु:

लक्कि शेर्पा अब फिजीको लागी पनि नेपाली राजदुत

१० अगष्ट २०१८, काठमाण्डौ- अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा गणतन्त्र फिजीको पनि गैरआवासीय राजदूत भएकी छन् । इजिप्ट र अस्ट्रियाका लागि नेपाली राजदूत झवीन्द्रप्रसाद अर्याल र प्रकाशकुमार सुवेदीलाई पनि क्रमश: लिबिया र स्लोभेनियाका लागि गैरआवासीय राजदूतको जिम्मेवारी दिइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा बुधबार उनीहरूलाई नियुक्त गरेकी हुन् ।

लक्कि शेर्पा अष्ट्रेलियाका लागी नेपाली राजदुत भएपछी यहांका नेपालीहरुले दुतावासका कामकारवाहिहरु छरितो भएको प्रतिकृया दिएका छन । यसैगरी राजदुत शेर्पापनि दलका प्रतिनिधिहरुलाई नभइ देशका प्रतिनिधिहरुलाई आफुले महत्व दिने गरेको बताउछिन ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading