१० मार्च २०१८, काठमाण्डौ- ICC क्वालिफायरमा नेपालले निराशाजनक प्रस्तुति गर्दै १ सय ९४ रनमा अलआउट भएको छ । ४९.५ ओभर खेलेको नेपालका कप्तान पारस खड्का बाहेक कसैले गतिलो प्रदर्शन गर्न सकेनन् । विश्वकै नम्बर १ बलर रहेका अफगानिस्तानका लागी १९५ रनको लक्ष्य गतिलो लक्ष्य आवश्यपनि होइन । तैपनी नेपालले गतिलो ब्याटिङ गरेको खण्डमा नेपालले जीत हासिल गर्न सक्छ । खेल हारेको खण्डमा नेपाल स्वत डिस्क्वालिफाइड हुने छ ।
Like this:
Like Loading...
Related
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.
प्रतिकृया दिनुहोस