ताजा खवरहरु:

अष्ट्रेलियामा दश बर्षे भिषा ब्यानको निर्णय उल्टियो

७ डिसेम्बर २०१७, क्यानवेरा- अष्ट्रेलियाको सिनेटले अध्यागमनले गरेको दश बर्षे भिसा ब्यानको निर्णय उल्ट्याएको छ । अष्ट्रेलियाको अध्यागमनले भिषा आवेदनमा गलत विवरण दिनेलाई दश बर्षसम्म पुन: आवेदन गर्न योग्य नहुनेगरी निषेध गर्ने निर्णय गरेको थियो । 

अष्ट्रेलियन अध्यागमनले नोभेम्बर १८ देखी लागु हुनेगरी भिषा आबेदनमा १० बर्षसम्म पुन आबेदनका लागी अयोग्य हुने नियम लागु गरेको थियो । भिषा ब्यान लागु नहुने भए पनि गएको १० बर्षभित्रमा अध्यागमनलाई कुनै गलत विवरण दिएको कारण भिषा रिफ्युज भने हुन सक्नेछ ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading