यी हुन दुइटा अनुहार भएका ब्याक्ती
विकिपेडियाका अनुसार आफ्नो दोस्रो अनुहारले राती सुतिरहेको बेला कानेखुसी गर्ने र आफू रुँदा अर्को अनुहार हाँस्ने बताउँदै यसलाई हटाउनका लागि डाक्टरहरुलाई अनुरोध गरेका थिए तर कुनै डाक्टरले पनि यसको लागि केहि पहल गरेनन् । उनको समस्याको समाधान केहि कारणले नभएका कारण २३ वर्षको उमेरले उनले आत्महत्या गरे ।
सबैभन्दा महत्वपूर्ण कुरा के हो भने उनको अर्को अनुहार हाँस्ने र कानेखुुी गर्ने बाहेक केहि पनि प्रतिक्रिया गर्दैनथ्यो ।
यतिमात्र होइन, योसँग मिल्दो जुल्दो कथा बंगालमा बस्ने चांग त्जु पिंगको पनि छ, उनी पनि यस्तै घटनाबाट गुज्रिरहेका छन् । बंगालमा यस्तो केस अन्य १० मानिसमा भएको बुझिएको छ ।
स्मरण रहोस्, चांग त्जु पिंगको हड्डीको ढाँचा आज पनि लण्डनको हुन्तेरियन म्युजियममा राखिएको छ ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस