ताजा खवरहरु:

इनास ग्लोवल महासचिव रामचन्द्र थापाको रचना र सँगीतमा गीति एल्बम सार्वजनिक

received_10209602379649172५ नोभेम्बेर २०१६, सिक्किम- अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोवल समिती महासचिव श्री राम चन्द्र थापाको सँगीतमा नया गीति एल्बम सार्वजनिक भएको छ । यसरी सर्वजनिक भएको एल्बमको नाम प्रारम्भ रहेको छ । एल्बममा स्वर नेपालका चर्चित गायक दाजुभाइ सत्य-स्वरुपको रहेको छ भने उक्त एल्बममा रहेको एक  गीतको म्युजिक भिडियोमा नेपालकि चर्चित नायीका प्रियका कार्किको अभिनय रहेको छ ।  एल्बम इनास अवार्डको सिलसिलामा भारतको सिक्किम राज्यमा भएको कार्यक्रममा सर्वजनिक गरिएको हो ।

एल्बमलाइ सत्य-स्वरुप इन्टरटेनमेन्टले बजारमा ल्यएको हो । थापा लामो समयदेखी नेपाली सँगीतमा आवद्द रहेका छ । लामो समय अघिनै थापाको स्वरमा गीति एल्बम सार्वजनिक भैसकेको छ ।

थापा हाल अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोवल समितीको महासचिव रहेका छन ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading