ताजा खवरहरु:

एडेलेडमा ‘भाग सानी भाग’ प्रदर्शन हुदै (भिडियो)

३० जनावरी २०१६, एडेलेड- एडेलेडवासी नेपालीले नेपालकी चर्चित नायीका केकि अधिकारीको नया चलचित्र 'भाग सानी भाग' को मजा लिन पाउने भएका छन । चलचित्र १९ फेब्रुअरी २०१६ शुक्रबारका दिन साझ ६:३० बजेबाट 13 Morphett Street, Adelaide, South Australia 5000 मा अवस्थित Mercury Cinema मा हुदैछ ।

केकि अधिकारी राम्रो छवि भएकि तथा पढेकि नेपाली नायीकामा पर्छिन । नेपाली नायिकाहरुमा एमबिए सम्म गर्ने सायद केकि पहिली नायीका हुन । उनको अभिनयपनि नेपाली चलचित्र क्षेत्रमा अब्बल मानिन्छ ।

 टिकट शुल्क अग्रिम बुकिङ गर्दा $२० र ढोकाबाट लिदा $३० लाग्ने छ ।  चलचित्र ‘एडेलेड खुकुरी फुटबल क्लब’ को अगुवाईमा एडेलेडमा प्रदर्शन हुन लागेको हो । पदर्शनबाट जम्मा हुन आएको रकम नेपालका टुहुरा बालबालिकाका निमित्त प्रयोग गरिने छ । अग्रिम टिकटका लागी तुङ्ग बानिया (०४०१ ६४० ४८८), धन राई (०४१३ २८१ ४०८) अथवा कुमार पुष्प गुरुङ (०४०५ ४८० ६८४) लाई सम्पर्क गर्न सकिने छ ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading