‘भद्रगोल’ का साथमा तिर्सना
२ अगस्ट २०१५, काठमाण्डौ- फेसबुकमा उश्रिंखल स्टाटस तथा फोटो पोस्ट गरेर तथा अनैाठा अन्तरवार्ता दिएका कारण चर्चामा आइराख्ने नेपाली मोडल तिर्सना बुढाथोकि अव हास्य-टेलीश्रीखँला ‘भद्रगोल’ का कलाकारहरुका साथमा देखिने भएकि छन ।
धेरैजसो फेसबुकमा उश्रिंखल स्टाटस तथा फोटो पोस्ट गरेर चर्चा बटुल्न सफल उनी कहिलेकाही बिबादास्पद अन्तरबार्ताका माध्यमबाट पनि चर्चामा आउने गर्छिन । धदिङमा जन्मिएकि तिर्सना बाथरुममा नुहाउदै गरेको फोटो फेसबुकमार्फत सार्वजनिक गरेर एकाएक चर्चामा अाएकी हुन । मोडलिङबाहेक केही चलचित्रमा समेत अभिनय गरेकि तर्सनालाई अब हास्य- टेलिचलचित्रमा समेत देखीने भएको हो । भद्रगोलका कलाकारहरुसँग उनी गर्भवती महिलाका रुपमा देखा एक भिडियोमा देखा पर्नेछिन ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.
प्रतिकृया दिनुहोस