ताजा खवरहरु:

मध्यरातमा सलमानको घरमा प्रहरी

एजेन्सी, भारतका चर्चीत नायक सलमानखानको घरमा मध्यरातमा अकस्मात प्रहरी पुग्दा घरको रमझम एक्कासि तहसनहस हुनपुग्यो र घर एक्कासी सकमन्न बन्न पुग्यो ।

सलमान अफ्ना परिवारजन अरबाज खान, सोनाक्षि सिन्हालगायतसंग बसेर घुमधानसँग अफ्नि बहिनी अरपीताको बर्ड डे पार्टी मनाइरहेका थिए तर छिमेकिको उजुरीका कारण मध्यरातमा प्रहरी आएर सबै बन्द गराउदा परिवारजन खिन्न भएको खवर छ ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading