ताजा खवरहरु:

गायक दिब्य सुब्बा एडेलेड आउदै

१ मे २०१५, एडेलेड- नेपालका एकताका का चर्चित पप गायक दिब्य सुब्बा संगीतिक प्रस्तुतीका लागी एडेलेड आउने भएका छन । नेपालका भूकम्पपीडितको सहयोगका लागी एडेलेडका संगीतप्रेमीहरुको आयोजनामा हुन लागेको सांगीतिक कार्यक्रम ‘जाम फर नेपाल’ मा प्रस्तुती दिन उनी आउन लागेको ‘बोटल फर स्कुल’ का नारायणकाजी गुरुङले जानकारी दिनुभयो ।

कार्यक्रम १४ जुनका दिन अपह्रान्न ३.३० बजेदेखी 176 Tynte Street
North Adelaide, South Australia 5006 मा हुने बताइएको छ


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading