अहिले ७०% मात्र पासपोर्ट आएको दुताबास द्वारा जानकारी
२२ मे २०१५, एडेलेड- भर्खरै प्रकाशित अष्ट्रेलिया आइसकेको पासपोर्टको विवरणमा नाम नभेटिएको बारे नेपाली दुताबाससँग सम्पर्क गर्दा हाल ७० प्रतिसत पासपोर्ट मात्र तयार भैसकेको र त्यतीको संख्यामा मात्र पासपोर्ट नेपालबाट आएको जानकारी पाइएको छ । बाकी ३० प्रतिसत तयार हुन करिब २ साता लाग्ने बताइएको छ । वितरणका सम्बन्धमा पनि, दुताबासले जुन ७ तारीखपछीको कुनै समयमा आएर बितरण गरिने बताएको छ । बितरण मिती र स्थानका बारेमा पछी जानकारी गराइने छ । विवरण तलको लिङ्कमा गएर हेर्न सकिने छ;
नेपालबाट अष्ट्रेलिया पठाइसकिएको पासपोर्टको बिवरण
यसबारेमा थप जानकारी चाहिएमा देहायको नम्बरमा सम्पर्क गरी जानकारी प्राप्त गर्न सकिने छ ।
१. गोबिन्द राणा- ०४१५७१५६०५
२. दीपक लामा- ०४३०९४७७९४
३. मिलन दाहाल- ०४२०६१०७६८
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.
प्रतिकृया दिनुहोस