पुरिएका पुरातात्विक सामानको खोजीकार्य तिब्र
२० बैशाख, काठमाडौं- महाभुकम्पले मठमन्दिरमा रहेका पुरातात्विक महत्वका सामानहरु पुरिएपछि त्यसको खोजीकार्य तिव्र हुन थालेको छ ।
राजधानीको थापाथली स्थित कालमोचन घाटमा रहेको नारायण मन्दिर भत्किएपछि हराइरहेका पुरातात्वि वस्तुहरुको नेपाल प्रहरीको विशेष उद्दार टोली, स्थानीय लगाएतले खोजी गरि भेटिएका केही मुर्ती र मन्दिरवरिपरि रहेको चारवटा सिंह लगाएत
मुचुल्का उठाई पुरातात्विक विभागलाई वुझाई सकिएको त्रिभुरेश्वर टोल सुधार समितिले जनाएको छ ।
यसैगरि राजधानीको अन्य स्थानमा रहेको पुरातात्विक महत्वका सामाग्रीलाई खोज्न सरकारले तिव्रता दिएको छ ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.
प्रतिकृया दिनुहोस