ताजा खवरहरु:

माछा-मासु बिक्रीमा रोक

आजको नयाँ पत्रिकामा छापिएको समाचार अनुसार सरकारले महाभुकम्प प्रभावित क्षेत्र पशुपंक्षीको बध गर्न प्रतिवन्द लगाएको छ।  सरकारले महाभुकम्प क्षेत्रका उपभोक्तालाई माछा, मासु नखान आग्रह गरेको हो।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले भुकम्पबाट क्षतिग्रस्त स्थानको उत्खनन भइरहेकाले महामारी फैलन सक्ने जोखिम रहेको भन्दै पशुपक्षी बशमा रोक लगाएको हो।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले सर्वसाधारणको स्वास्थ्य र महामारी फैलन सक्ने जोखिम न्यूनीकरणका लागि भुकम्प प्रभावित क्षेत्रमा माछा मासु विक्री नगर्न र उपभोक्तालाई मासु नखान अनुरोध गरेको जनाएका छन्।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading