भुकम्पपीडितका पीरमर्का बुझ्न ज्ञानेन्द्र गाउँघरमा
जनप्रतिनिधिहरुको अनुहार कतै देख्न नपाइरहेका भुकम्प पिडितहरुले अप्रत्यासित रुपमा सडकमा राजा ज्ञानेन्द्रलाई देखेका छन् ।पुर्वराजा ज्ञानेन्द्र शाह मंगलवार भुकम्प पिडितको पिरमर्का बुझ्न सडकमा आएका छन् । शनिवार मध्यान्न अप्रत्यासित रुपमा आएको महाभुकम्पबाट पिडित भएका सर्वसाधरण जनताको दुःख र पिर मर्का बुझ्न उनि जनताको माझमा आएका थिए । खुल्ला आकाश र सडकमा रात विताउन बाध्य सर्वसाधरणको अवस्थाका वारेमा उनले साक्षात्कार समेत गरेका थिए ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.
प्रतिकृया दिनुहोस