ताजा खवरहरु:

इन्दिराको गुनासै गुनासाको बर्ष, २०७१

indira२ बैसाख २०७२, काठमाडौँ  - इन्दिरा जोशी अहिलेकी हटकेक गायिका हुन् । फिल्म 'लुट' को आइटम सङ 'उधे्रको चोली...' ले उनलाई एकाएक हाइट दियो । सोही गीतका कारण उनले देशदेशावर डुल्न पाइरहेकी छन् । स्टेजबाट दर्शकश्रोता तताउन खप्पिस इन्दिराको गलादेखि ग्ल्यामरसम्म दुवै छविमा झुम्नेहरू बग्रेल्ती छन् । इन्दिरालाई स्टेजसम्म उतारेर आयोजना सफल पार्ने ध्याउन्न प्रायः स्वदेशी वा विदेशी आयोजकको हुने गर्छ । केही दिनअघि यस्तै कन्सर्टका लागि खोटाङको दिक्तेल बजार पुगेकी गायिकाले त्यहाँबाट भने तीतो

अनुभव लिएर र्फकनुपर्‍यो । स्थानीय फुटबल क्लबद्वारा आयोजित कार्यक्रममा पुगेकी गायिकालाई आयोजकले झन्डै पाँच घन्टा ब्याकस्टेजमा राखेर
सुरुआतदेखि तनाव दिएको स्वयं इन्दिराले उल्लेख गरेकी छन् ।

इन्दिराले फेसबुकमार्फत आयोजक र व्यवस्थापनप्रति तीतो पोखेकी छन् । ‘भयानक टि्रप,’ उनले लामो स्टाटस पोस्ट गर्दै लेखेकी छन्, ‘अचम्मको कार्यक्रम । भीड जम्मा पार्नकै लागि मलाई पाँच घन्टा ब्याकस्टेजमा राखियो । जब परर्फमका लागि स्टेज चढें, साउन्ड सिस्टमले गतिलो काम गरिरहेको थिएन । दुइटा गीत गाउँदै गर्दा मेरो गल्ती मानेर परर्फम टुंग्याउन लगाइयो ।’

इन्दिराले आफू बिरामी हुँदाहुँदै आयोजकले बलपूर्वक कार्यक्रममा लगेको आरोप पनि लगाएकी छन् । भोलिपल्ट आयोजक नै बेपत्ता भएपछि आफैंले टाटा सुमो रिजर्भ गरी काठमाडौं फर्किन एयरपोर्ट पुग्नुपरेको उनले लेखकी छन् । उनलाई कन्सर्टकै लागि गएको आइतबार दिल्ली जानु थियो । खोटाङबाट काठमाडौँ र्फकने बेला प्लेन तीन घन्टा डिले भइदिएछ । यसले गर्दा उनले दिल्ली कन्सर्ट मिस गरिन् ।

‘मेरो ब्याड लक, दिल्ली कन्सर्टमा परर्फम गर्न पनि पाइनँ,’ इन्दिराले लेखेकी छन् । २०७१ सालको आखिरमा भोगेको दुःख सम्झेर उनले नयाँ वर्षमा गतिला र व्यावसायिक आयोजकसँग काम गर्न पाउने आशा राखेकी छन् ।

‘मेरो नयाँ वर्षको संकल्प… म व्यावसायिक संस्था र व्यावसायिक इभेन्ट म्यानेजमेन्ट कम्पनीसँग मात्रै काम गर्नेछु, न कि कुनै युवा क्लब वा व्यक्तिगत आयोजकहरूसँग,’ इन्दिराले लेखेकी छन्, ‘कन्सर्टअघि पूरा पारिश्रमिक दिनुपर्ने र आयोजकले कन्सर्टअगावै साउन्डको पर्याप्त व्यवस्था मिलाउनै पर्नेछ ।’

उनले यो फेसबुक पोस्ट आफ्नो अहिलेसम्मकै लामो भएको भन्दै उनले सबै कलाकारले नयाँ वर्षसँगै तुलनात्मक रूपले गतिलो कन्सर्ट गर्न पाउने आशा व्यक्त गरेकी छन् ।

– इन्दिरा जोशी अहिलेकी हटकेक गायिका हुन् । फिल्म ‘लुट’ को आइटम सङ ‘उधे्रको चोली…’ ले उनलाई एकाएक हाइट दियो । सोही गीतका कारण उनले देशदेशावर डुल्न पाइरहेकी छन् ।

स्टेजबाट दर्शकश्रोता तताउन खप्पिस इन्दिराको गलादेखि ग्ल्यामरसम्म दुवै छविमा झुम्नेहरू बग्रेल्ती छन् । इन्दिरालाई स्टेजसम्म उतारेर आयोजना सफल पार्ने ध्याउन्न प्रायः स्वदेशी वा विदेशी आयोजकको हुने गर्छ । केही दिनअघि यस्तै कन्सर्टका लागि खोटाङको दिक्तेल बजार पुगेकी गायिकाले त्यहाँबाट भने तीतो अनुभव लिएर र्फकनुपर्‍यो । स्थानीय फुटबल क्लबद्वारा आयोजित कार्यक्रममा पुगेकी गायिकालाई आयोजकले झन्डै पाँच घन्टा ब्याकस्टेजमा राखेर सुरुआतदेखि तनाव दिएको स्वयं इन्दिराले उल्लेख गरेकी छन् ।

Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading