ताजा खवरहरु:

किन उमेर खाएको पुरुषतर्फ ज्यादा आकर्षित हुन्छन महिलाहरु?

धेरै युवतीहरु आफुभन्दा पाको उमेरको अझ भनौउमेर छिप्पिसकेको र निश्चित स्टाटस बनाइसकेको

पुरुषसँग सम्बन्ध गाँस्न चाहन्छन् ।बुढाहरुलाई मन पराउने युवतीहरुको यस्तो चरित्रलाई विज्ञहरुले सुगर ड्याडी सिन्ड्रोम भनेका छन् ।भनिन्छ नी तन बुढो भएपनि मन बुढो हुँदैन ।आखिर किन युवतीहरु पाका पुरुषलाई मन पराउँछन् त ?युवतीहरुले बुढाहरुसँग सम्बन्ध गाँस्न चाहने मुख्य कारण निम्नानुसार रहेका विज्ञहरुको मत छ ः
तरुनीहरुले किन बुढो पुरुष रोज्छन


१.सजिलो सेक्स ः पाका पुरुषहरु सेक्सको मामिलामा
तन्नेरी युवाहरु जस्ता वाइल्ड हुँदैनन्, तथापि उनीहरुले
पार्टनरलाई सन्तुष्टी दिने तरिका सिकेका हुन्छन् । त्यसैले
युवतीहरु पीडा नपाइकन यौन सन्तुष्टी प्राप्त गर्न पाका पुरुषको
संगत गर्छन् ।

२.अभिभावक ः युवतीहरु आफ्नै उमेरको युवा भन्दा आफुभन्दा पाको उमेरको पुरुषसँग सम्बन्ध गाँस्न चाहनुको अर्को कारण त्यस्ता पुरुषबाट अभिभावकत्वको अनुभुति गर्न सक्नु पनि हो । पाका पुरुषबाट युवतीहरुले सुरक्षाको अनुभुति गर्न सक्छन् ।

३.रोमान्स ः सेक्समा रोमान्सको मामिलामा पाका पुरुषहरु बढि उदार हुन्छन् । कम उमेरका पुरुषहरु रोमान्सको मामिलामा स्वार्थी हुन्छन् र पार्टनरको चाहनालाई ख्याल गर्दैनन् । तर पचासको हाराहारीमा पुगेका पुरुषहरु कुनै इगो र स्वार्थ बिना नै पार्टनरसँग रोमान्समा लिप्त हुन्छन् र भरपूर आनन्द प्रदान गर्छन् । सायद पाका पुरुषको यहीँ चरित्रका कारण युवतीहरु उनीहरुप्रति आकषिर्त हुन्छन् ।

४.पैसा ः पैसा भनेपछि महादेवका पनि तीन नेत्र भन्ने उखानै छ । त्यसैले यो उखान यो धर्तिका कुनै युवतीहरुमा लागु नहुने कुरै भएन । युवतीहरु पाका उमेरका पुरुषप्रति आकषिर्त हुनुको मुख्य कारण आर्थिक मामिला पनि हो । स्टाटस बनाइसकेका पाका पुरुषहरु आर्थिक मामिलामा सबल हुन्छन् जसका कारण उनीहरुले पार्टनरको आवश्यकता पूरा गरिदिन सक्छन् । उमेरले बुढो भएपछि साथमा गाँठ भएको पुरुषले आफुलाई उपहारले नुहाइदिन सक्छ भन्ने अभिलासामा पनि कतिपय तरुनीहरु बुढापाकासँग मायाजालमा फस्ने गर्छन् ।

५.समय र साथ ः पाका पुरुषले आफ्नी पार्टनरलाई खुसी राख्न हरतरहले प्रयास गरिरहन्छन् । घर्कँदो उमेरमा सहाराको रुपमा रहेकी पार्टनरलार्य खुसी राख्नु उनीहरुको एकमात्र ध्यय रहन्छ । उनीहरु एक किसिमले निवृत्त जस्तो हुने भएकाले जागिरमा उतिसारो समय बिताउनु पर्दैन जसका कारण उनीहरुले पार्टनरलाई धेरै समय दिन सक्छन् । जबकी युवाहरु जागिरमा जानुपर्ने र करिअरको समेत चिन्ता हुने भएकाले पार्टनरलाई उतिसारो समय दिन सक्दैनन् । त्यसैले पनि युवतीहरुको रोजाइमा पाका उमेरका पुरुष पर्छन् ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading