साउदीका नेपालीहरुद्वारा नेपाल सरकारसमक्ष उद्दारको पहल गर्न आग्रह

१२ मे २०१५, साउदी अरेबिया- यमनमा साउदी अरेबियाले आक्रमण गरिरहँदा त्यहास्थित नेपालीहरुले फेसबुकमार्फत नेपाल सरकार समक्ष उद्दारको पहल गरिदिन आग्रह गरेका छन । साउदी अरेबियाले यमनका ठाँउ-ठाँउमा आक्रमण गरिरहेको समाचारहरु संचारमाध्यममा आइरहेका छन । साउदी अरेबियाका वायुसेनाले यमनको राजधनी सानास्थित बिमानस्थल, अलमसिरा टेलिभिजनको स्टुडियो लगायतका ठाउहरुमा आक्रमण गरुसकेको छ भने साउदीस्थित नेपालीहरु यमनबाट हुनसक्ने प्रत्याक्रमणका कारण त्रसीद बनेका हुन ।

Leave a Reply