एनआरएनए साउथ अष्ट्रेलियामा नबिन पन्त बिजयी

६ जुलाई २०१९, एडिलेड – गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको शनिवार सम्पन्न निर्वाचनमा समाबेसी समुहकी रेनुका लामालाई पछी पार्दै नबिन पन्त बिजयी बनेका छन । 

निकै कडा प्रतिस्पर्धा भएको आजको निर्वाचनमा पन्त बिजयी बनेका हुन । बिजयी बनेका नबिन पन्तले समुदाय सेवामा सदैव लागीरहेको आफुलाई समुदायले थप उत्साहित बनाएको प्रतिक्रिया दिए ।

नारी निकुञ्ज संयोजकमा मञ्जु खड्का, महिला उपसंयोजकमा आशिका चापागाई, युवा संयोजकमा थीर गुरुङ र युवा उपसंयोजकमा दिमन राजोपाध्याय बिजयी बनेका छन । 

यसैगरी एनसीसी सदस्यहरुमा सन्जय पुरी र बाल सापकोटा बिजयी बनेका छन । 

Leave a Reply