एडेलेड वरपर

साउथ अस्ट्रेलियाको नेपाल फेस्टिवलमा स्टलका लागी बुकिङ खुला

संघले तयारीलाई तीब्रता दिन विभिन्न १३ उपसमितिहरुको मार्फत कामको बाँडफाड गरि संयोजनको जिम्मेवारी तोकिसकेको छ भने स्वयंसेवकका लागी आवेदन समेत खुला गरेको छ । संघले सकेसम्म कार्यक्रममा रहने स्टलको विविधतामा ध्यान दिने समग्र कार्यक्रमको व्यवस्थापन जिम्मेवारी हेरिरहेका बिनोद बाँनियाले बताए । सञ्चार व्यवस्थापन समिति संयोजक नारायण खड्काले सञ्चार रणनितिका लागी आगामी बिहिवार सञ्चारकर्मीहरुसँग बैठक रहेको समेत जानकारी दिए । [...]