एडेलेड वरपर

बुमरेङ्ग कन्सल्टेन्सी दामासाहीमा ! आशिष बाग्लेले अस्ट्रेलियामा कर तिरेनन?

अस्ट्रेलियन समाचारपत्रहरुले 'बुमरेङ्ग इन्टरनेशनल एजुकेशन सर्भिसेस' को नामबाट कारोवार गरिरहेको, आषिश वाग्लेको नाममा रहेको 'वाग्ले इन्टरप्राइजेज' लाई एडिलेडमा रहेको 'संघीय अदालत'ले सम्पत्तिहरु बेचबिखन गरि ऋणीहरुको ऋण तिरी खारेज गर्न सेप्टेम्बर २०२६ मै आदेश दिएको लेखेका छन । [...]

घरेलु हिंसाका कारण अस्ट्रेलियामा एक भारतीय नारीको मृत्यू, पति हिरासतमा

घटना गएको आइतवार (२१ डिसेम्बर) को हो । एडिलेडको नर्थफिल्ड सवहर्वमा रहेको एक घरमा राती करिब साढे आठ तिर आपतकालिन सेवालाई सम्पर्क गरिन्छ । पारामेडिक्स हरुले उक्त घरमा एक महिलालाई अचेत अवस्थामा फेला पार्दछन । [...]

दक्षिण अस्ट्रेलियामा नेपाली राहधानी शिविर आउदै

शिविर २०२६ को फेब्रुवरी ८ देखी १३ तारिखसम्म आउन लागेको संघले बताएको छ । शिविर नर्थफिल्ड सवहर्वमा रहेको ३२५ ह्यामप्सटेड रोड (325 Hampstead Road, Northfield SA 5085) मा आयोजना हुने बताईएको छ । [...]