ज्ञानगुन

यो काम गरे अस्ट्रेलियामा सजिलै कमाउन सकिन्छ १ लाख ५० हजार डलर

" यो कामका लागी अनुभव चाहिँदैन तर एक कठिन काम हो । तर आफ्नो पहिलो काम गर्नेहरूका लागी यति राम्रो पैसा कमाउन अवसर दिने अन्य कुनै काम नै हुँदैन। यस कामम एक वर्षमा १२० हजारदेखी देखि १५० हजार डलरसम्म सजिलै कमाउन सकिन्छ  ।" अलाना भन्छिन । [...]