क्लोभरडेल अन्तर्गतको लिच हाइवेमा उनले गलत दिशाबाट चलाईरहेको RAV4 कारले एक ट्याक्सीलाई टक्कर दिँदा ट्याक्सीमा सवार तीनजना र रावलको गरि ४ जनाको घटनास्थलमै मृत्यु भएको बुझिएको छ । [...]
क्विन्सल्याण्डको यामाटो भन्ने स्थानमा रहेको कोल्सको एउटा स्टोरमा एक १३ वर्षीय टिनेजरले कोल्सका एक कर्मचारीलाई छुरा प्रहार गरेपछि कोल्सले देशव्यापी भान्साको चक्कु बेच्न बन्द गर्ने निर्णय गरेको छ । [...]