दिपशिखा पोखरेलको पासपोर्ट भिक्टोरिया प्रहरीसँग
१६ जनवरी २०२५, मेलवर्न- भिक्टोरियाको प्रहरीले दिपशिखा पोखरेलको नेपाली पासपोर्ट फेला परेको बताएको छ । प्रहरीले नेपाली कन्सुलेट भिक्टोरियालाई एक पत्र लेख्दै दिपशिखा पोखरेलको नामको नेपाली पासपोर्ट आफुहरुले प्राप्त गरेको भन्दै नेपाली कन्सुलेट भिक्टोरियालाई सम्पर्क गरेकामा आफुहरुले उक्त पासपोर्ट हाम्रो कार्यालयमा पठाउन आग्रह गरेको भिक्टोरिकया नेपाली वाणिज्यदुत निराजन गौलीले बताए ।
नेपाली बाणिज्य दुतावास भिक्टोरियाले दिपशिखा पोखरेल अथवा उनका आफन्तलाई पासपोर्टका लागी नेपाली बाणिज्य दुतावास भिक्टोरियालाई सम्पर्क गर्न आग्रह गरेको छ ।
Leave a Reply