तास्मानियाले पनि तय गर्यो नेपाल फेस्टिवलको मिति
अस्ट्रेलियन व्युरो अफ स्टाटिस्टिकका अनुसार होवर्टमा बोलिने भाषामा नेपाली तेस्रो ठुलो भाषा हो । तास्मानियाका सक्रिय पत्रकार खगेन्द्र सत्यालका अनुसार तास्मानियामा १४ हजारको हाराहारीमा नेपाली रहेका छन । [...]