अमेरीकामा एनआरएन उम्मेद्वारहरुबाट १ लाख १४ हजार डलर संकलन

२२ अप्रिल २०१९, गैर आवासीय नेपाली संघ आमेरीकाको आसन्न चुनाबको उमेर्द्वारी दर्ता शुल्कबाट मात्र अमेरीकी डलर १ लाख १४ हजार संकलन भएको बुझिएको छ । आगामी मे १८ र १९ मा हुन लागेको निर्वाचनका लागी उम्मेद्वारी दिएका २ सय ३२ उम्मेद्वारहरुको उम्मेद्वारी दर्ता गर्दा उक्त रकम संलकन भएको हो ।

आइसीसीका उम्मेद्वारबाट ११ हजार, एनसीसीका उम्मेद्वारबाट ६८ हजार, राज्य समिति उम्मेद्वारहरुबाट ३५ हजार गरि उक्त रकम संकलन भएको एनआरएनए अमेरीकाको निर्वाचन गर्न गठित आयोगले बताएको हो ।

आयोगले

Leave a Reply