साउथ अष्ट्रेलियाको तापक्रम लगातार ५ दिन ३७ माथी हुने
२१ फेब्रुवरी २०१९, एडिलेड- यास बर्ष गत बर्षहरुभन्दा बढी गर्मी झेलेको साउथ अष्ट्रेलियाको तापक्रम आगामी हप्ता पनि निकै गर्मीमय हुने भएको छ । आगामी साता लगातार ५ दिनसम्म तापक्रम ३७ डिग्री सेल्सियसभन्दा बढी हुने समाचारमा बताइएको छ । यहांको मौसम बिज्ञान बिभागका अनुसार सोमबारदेखी बिहिवारसम्म लगातार तापक्रम ३७ डिग्री सेल्सियसभन्दा बढी रहने बताउदै गर्मीबाट सुरक्षित रहन आग्रह गरिएको छ ।
Leave a Reply