भोली एडिलेडमा किरात सोसाइटिको ‘कायरा’
सोमवार किरात सोसाइटि अफ अष्ट्रेलियाको आयोजनामा चलचित्र कायरा प्रदर्शन हुने भएको छ । किरात सोसाइटिका भविष्यमा कार्यक्रमहरु संचालन गर्नका लागी रकम जोहो गर्ने उदेश्यले चलचित्र प्रदर्शन गर्न लागिएको किरात सोसाइटिले बताएको छ ।
आर्यन सिग्देलको निर्माणमा बनेको उक्त चलचित्रमा स्वंय आर्यन सिग्देल नायकको भूमिकामा छन भने नायीकाको भूमीकामा साम्राज्ञी राज्यलक्ष्मी शाह रहेकि छन ।
चलचित्र सोमवार हाइन्डि्लि स्टर्ट्रिटमा रगेको गु सिनेमा हलमा प्रदर्शन हुने छन । चलचित्रका करिब २ सय टिकट बिक्रि भइसकेको जानकारी किंरात सिसाइटिका नबिन काम्वाङले दिएका छन ।
Leave a Reply