ब्रिसबेनमा प्रहरीद्वारा एकजनामाथी गोली प्रहार
२५ फेब्रुवरी २०१८, ब्रिसवेन- केही समयअधि ब्रिसवेनमा प्रहरीद्वारा गोली प्रहार गर्दा एकजनाको मृत्यु भएको छ । स्थानिय समयअनुसार आइरवार बिहान ९:५० बजे उक्त धटना घटेको हो । घरमा भएको झैझगडाका कारण प्रहरी बोलाइएको थियो । असामान्य अवस्था भनि प्रहरीलाई खवर गरिएपछी प्रहरी घटनास्थलमा गएको थियो । घटना मेलवर्नको बकर्लिको गर्लवर्न स्ट्रिटको हो । प्रहरीले मानिसलाई अस्पताल लैजादै गर्दा मृत्यु भएको भनेपनि के कारणले मृत्यु भएको बताएको छैन ।

Leave a Reply