महिलालाइ बाघले तानेपछी
२३ डिसेम्बर २०१७, बेइजिङ- चीनको बेइजिङको एक राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट मारिएकि आमाकि छोरीले पार्कसँग ब्रिटिस पाउण्ड १ लाख पचहत्तर हजार क्षतिपुर्तिको माग गरेकि छन । घटना बेइजिङ सफारी पार्कको हो । जाओ नाम गरेकी छोरीलाई बचाउन खोज्दा आमा जोलाई बाघले आक्रमण गरी मारेको थियो । घटना २३ जुलाईको हो ।
छोरीलाइ बचाउन खोज्दा जो गाडीबाट खसिन र दोस्रो बाघले आक्रमण गरी मारिदियो । छोरी जाओ बाचिन तर शारीरिक रुपमा अंपाङ्ग बनिन् । उनले हाल पार्कलाई दोषी भन्दै अदालतमा मुद्दा हालेकि छन र १.५५ मिलियन युआन क्षतिपुर्तिको दाबी गरेकि छन ।
Leave a Reply