पुर्ण नग्न क्लिनर राख्ने हो ? ७३ डलर प्रतिघन्टा

Picture: CatersSource:Caters News Agency

२० डिसेम्बर २०१७, सिड्नी- बेलायतको एउटा क्लिनिङ कम्पनीले घर क्लिनिङको क्षेत्रमा एउटा नया प्रयोगको शुरुवात गरेको छ । कम्पनीले निकै राम्रो पैसा दिएर घर सफाइका लागी सर्वाङ्ग नाङ्गै क्लिनरहरु पठाउने गरेको छ । प्राकृतिक सफाइकर्ता (Naturalist Cleaners) नामको एक कम्पनीले ८० जनाभन्दा बढी क्लिनरहरुलाई जागिर दिएको छ । क्लिनरहरुले सर्वाङ्ग भएर घरमा सफाइको काम गर्छन । सफाइकर्ता कम्पनी र घरमालिकहरुबिच विशेषप्रकारको समझौता हुन्छ जसले गर्दा क्लिनरहरुलाई कुनैपनि किसिमको दुरब्याबहार गर्न पाइदैन । नाङ्गो शरीरले सफाइ गर्ने भएकाले कडाखाले रसायनहरुको प्रयोग भने गरिदैन । कामदारहरुलाई हातमा रबरको ग्लोब र खुट्टामा रबरकै जुत्ता भने लगाउन दिइन्छ । 

यसरी काम गर्दा क्लिनरहरुलौ अष्ट्रेलियन डलर ७३ सम्म पाउने गरेका छन । थोरै समयमा धेरै पैसा कमाउन सकिने हुदा गृहिणिहरु बिशेषगरि यो कम्पनीमा आकर्षित छन । कामदारहरु आफुलाई कुनैपनि नराम्रो अनुभव नरहेको अनुभव छ ।

Picture: CatersSource:Caters News Agency

 

Leave a Reply